मित्रताको आकाश स् विचारको प्रकाश ( तेजविलास अधिकारी
प्रारम्भ
कवि माृतका पोखरेल ९जन्म वि।सं। २०२३ असार ९ उदयपुर० नेपाली भाषामा साहित्य सिर्जना गर्ने साहित्यकार हुन् । नेपाली साहित्यको क्षेत्रमा आधा दर्जन साहित्यिक कृति प्रकाशित गरिसकेका पोखरेलको चार ओटा कवितासङ्ग्रह र दुई कथासङ्ग्...